‘ओप्पो ए६ प्रो’ को प्रि-बुकिङ खुला, पहिलो ४०० ग्राहकलाई साढे ३ हजार मूल्यको इयरबड्स उपहार
कार्तिक ३०, २०८२काठमाडौँ । चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ मोडेल ‘ओप्पो ए६ प्रो’ को प्रि–बुकिङ खोलेको छ । कम्पनीले २८ कात्तिकदेखि १ मंसिरसम्म देशभरका सबै आधिकारिक रिटेल पसलमार्फत प्रि–बुकिङ गर्न सकिने जनाएको छ । प्रि-बुकिङ गर्ने ग्राहकमध्ये पहिलो ४०० जनाले तीन हजार ४९९ रुपैयाँ मूल्य बराबरको ‘ओप्पो इन्को बड्स ३ प्रो’ उपहारस्वरूप प्राप्त गर्ने व्यवस्था गरिएको छ । ओप्पोका अनुसार
सबै पढ्नुहोस