मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

News Title

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।

ताजा समाचार

आठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा सहभागी नेपाली कराते टाेलिकाे बिदाई

असार ३१ गते, २०८१

काठमाडौं । मित्र राष्ट्र भुटानकाे राजधानी थिम्पुमा आयाेजना हुनेआठौं दक्षिण एशियाली कराते च्याम्पियनशिपमा सहभागी नेपाली कराते टाेलिलाई राखेप सदस्य सचिव टंकलाल घिसिङले बिदाई गर्नुभएकाे छ । 

राखेप स्थित उसु सेमिकभर्डहलमा आयाेजित एक औँपचारिक कार्यक्रममा आठौं दक्षिण एशियाली कराते प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षण तथा टिम ब्यबस्थापकलाई बिदाई गरेकाे थियाे । बिदाई कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष तथा पुर्व राखेप सदस्य सचिव युवराज लामा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठलगाएत विशिष्ट ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।

राखेप सदस्य सचिव सचिक घिसिङले भुटानको थिम्पुमा २०८१ साउन २ गतेदेखि ४ गते (जुलाई १७–१९, २०२४) सम्म आयोजना हुने च्याम्पियनशिपमा सहभागी नेपाली कराते टिमलाई उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गरी देशको गौरव बढाउन सफलता मिलोस् भनि  शुभकामना व्यक्त गर्नुभएकाे थियाे । सहभागी खेलाडी, प्रशिक्षक तथा टिम ब्यबस्थापकलाई जनही ट्रयाकसुट महासंघका  अध्यक्ष युवराज लामाले प्रदान गर्नुभए थियाे ।

पुरा हेर्नुहोस्

बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

असार ३१ गते , २०८१ 
सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गत राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ ।

७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए ।

त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।

पुरा हेर्नुहोस्

कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन

असार ३१, २०८१
काठमाडौँ । सब्स्टिच्युट लउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै सोमबार उपाधि जितेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपाधिको रक्षा पनि गरेको छ ।

विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।

यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६५ औं मिनेटमा उनी मैदान छाड्न बाध्य रहे ।

गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

असार २७ बिहिवार २०८१

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

’माया पिरतीको गाउँ ’ बोलको सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ ।

गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।

पुरा हेर्नुहोस्

शिक्षा / स्वास्थ्य

अरु हेर्नुहोस्

लेख तथा रचना

अरु हेर्नुहोस्

अन्तराष्ट्रिय

  • ⇒ कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन
  • ⇒ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते, दुईको मृत्यु
  • ⇒ युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त
  • ⇒ २० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो
  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • अरु हेर्नुहोस्

    अन्य

  • ⇒ कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन
  • ⇒ डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
  • ⇒ मानव सेवा आश्रमलाई नबिल बैंकले दियो २ थान उद्धार वाहन
  • ⇒ वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक डा. बिकास पाैडेल
  • ⇒ गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
  • अरु हेर्नुहोस्