घट्यो गोलभेँडाको भाउ
माघ १३, २०८२काठमाडौं । बजारमा गोलभेँडाको मूल्यमा गिरावट आएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि सार्वजनिक गरेको तथ्यांकले गोलभेँडाको मूल्यमा गिरावट आएको देखाएको हो । समितिको तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा आज भारतीय ठूलो गोलभेँडादेखि लोकल सानो गोलभेँडासम्म सबैको मूल्य ओरालो लागेको छ । हिजो औसतमा प्रतिकिलो ८५ मा किनबेच भएको भारतीय ठूलो गोलभेँडाको मूल्य आज ७७ रुपैयाँ कायम छ । सोमबारको तुलनामा आज मंगलबार
सबै पढ्नुहोस