×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

प्रत्यक्षतर्फको २५ जिल्लाका ३० लाख मतपत्र छपाइ सकियो

माघ १८, २०८२

काठमाडौं । आगामी फागुनमा २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको ३० लाख मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, विभिन्न २५ जिल्लाका ३० लाख मतपत्रको छपाइ सकिएको हो । ‘२५ जिल्लाको ३० लाख मतपत्र प्रत्यक्षतर्फको छापेर सकिएको छ,’ आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता भट्टराईले भने । उनका अनुसार, अब १ करोड ७० लाख मतपत्र छाप्न बाँकी छ । एक दिनमा १२ देखि १५ लाखसम्

सबै पढ्नुहोस