×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै

विवाहपञ्चमीको अन्तिम दिन आज रामकलेवा मनाइँदै

मङ्सिर १०, २०८२

जनकपुरधाम । सप्ताहव्यापी सीता-राम विवाहपञ्चमी महोत्सवको अन्तिम दिन आज रामकलेवा मनाइँदै छ । जन्तीको रुपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन मिष्ठान्न भोजन खुवाएर बिदाइ गरी राम कलेवा मनाउने प्रचलन छ । यसअघि मंगलबार राम र सीताको वैवाहिक कार्यक्रम पश्चात रातभर जानकी मन्दिर प्रांगणमा विवाहको काज चलेको थियो । आज बालबालिकालाई प्रतिकात्मक बनाइएको राम, लक्ष्मण, भरत, शत्रुधनसँगै साधुसन्तलाई दानदक्षिणासहित बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत सम्प

सबै पढ्नुहोस