बाथरुममा राखेको टुथब्रसले निम्त्याउन सक्छ गम्भीर रोग
मङ्सिर २५, २०८२काठमाडौँ । धेरै मानिसहरूले दाँत माझिसकेपछि आफ्नो टुथब्रस शौचालयसहितको अट्याच्ड बाथरुममै राख्ने गर्छन्। तर, यही बानीले मानिसलाई गम्भीर बिरामी बनाउन सक्छ। हालैका अनुसन्धानहरूले बाथरुममा राखिएको ब्रस हरेक पटक फ्लस गर्दा हावामा फैलिने सूक्ष्म कणहरू (माइक्रो पार्टिकल्स) अर्थात् ‘ट्वाइलेट प्लम’ को सम्पर्कमा आउने देखाएका छन्। यी सूक्ष्म कणहरू ब्याक्टेरियाले भरिएका हुन्छन्
सबै पढ्नुहोस