सञ्चारमन्त्रीसमक्ष कोरियास्थित नेपाली राजदूतविरुद्ध ज्ञापनपत्र
कार्तिक ३०, २०८२काठमाडौँ । दक्षिण कोरियास्थित नेपाली राजदूत डा। शिवमाया तुम्बाहाङ्फेले कूटनीतिक मर्यादाविपरीत पार्टीगत गतिविधि गरेको भन्दै विपिन गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलसमक्ष ज्ञापनपत्र बुझाएको छ । कोरिया भ्रमणमा रहँदा आयोजित एक कार्यक्रममा मन्त्री खरेललाई बुझाइएको ज्ञापनपत्रमा राजदूत तुम्बाहाङ्फेले आफ्नो पदीय जिम्मेवारी बिर्सेर नेकपा (एमाले) निकट व्यक्तिहरूसँग मिलेर पार्ट
सबै पढ्नुहोस