×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० मा जनकपुरमा सभा गर्ने

नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० मा जनकपुरमा सभा गर्ने

जनकपुरधाम । नेपाली कम्युनिस्ट पार्टीले आगामी मंसिर २० गते जनकपुरमा एकता सन्देशसभा आयोजन गर्ने भएको छ । जनकपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै नेपाली कम्युनिष्ट पार्टीले मंसिर २० गते तिरहुतियामा मधेश प्रदेश स्तरीय एकता सन्देशसभा गर्ने जनाएको छ ।

सभामा पार्टीका केन्द्रीय संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल लगायतका वरिष्ठ शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता महेन्द्र रायले जानकारी दिए ।

उनले सभामा प्रदेशभरिबाट ४० हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी गराउने तयारी थालिएको बताए ।

प्रतिकृया दिनुहोस्