×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिह्न

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको एउटै चुनाव चिह्न

काठमाडौ । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन् ।

तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाउँदै छन् । ‘हामीले एउटै चिन्हमा बन्दसूची बुझाउँदैछौं,’ जसपा नेतृ सुशीला श्रेष्ठले भनिन् ।

प्रतिकृया दिनुहोस्