×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले सचिवालय बैठक मंगलबार बस्ने

एमाले सचिवालय बैठक मंगलबार बस्ने

काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे पार्टी सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने उनले बताए । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्