×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि बानेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बानेश्वरमामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यसहित कार्यालय स्थापना गरिएको हो ।

प्रतिकृया दिनुहोस्