×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य सामान्य घट्यो,चाँदीको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्य सामान्य घट्यो,चाँदीको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ५८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा एक सय रुपैयाँ बढेर प्रतितोला ४ हजार एक सय ५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्