×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा जारी

भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा जारी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) को एकता सन्देश सभा सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा आ एकता सन्देश सभाका सुरु भएको हो ।

बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले सो सभाको आयोजना गरेको हो । सभालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।

प्रतिकृया दिनुहोस्