×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

फेरी बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

फेरी बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुइ लाख ७७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १६० रुपैयाँ बढेर प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्