×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुन तोलामा ७ हजार ९ सय रुपैयाँ घट्यो

सुन तोलामा ७ हजार ९ सय रुपैयाँ घट्यो

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ७ हजार ९ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३०५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्