×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निर्वाचन आयोगमा नयाँ १८ दल दर्ता (सूचीसहित)

निर्वाचन आयोगमा नयाँ १८ दल दर्ता (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र १८ वटा नयाँ दल दर्ता भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आयोगले तोकेको समयमा बुधबारसम्म श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्र निर्माण दलसहितका १८ पार्टी दर्ता भएको जानकारी दिए ।

यस्तै २० नयाँ दल निर्माणको प्रक्रियामा रहेको समेत बताए । 

1

 

2

प्रतिकृया दिनुहोस्