×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, सुन तोलामा २४०० बढ्यो

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, सुन तोलामा २४०० बढ्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा २४०० रुपैयाँ बढेर प्रतितोला तिन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २९० रुपैयाँ बढेर प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्