×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य बढ्यो, चाँदीको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्य बढ्यो, चाँदीको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ । बुधबार सुनचाँदीको मुल्य बढेको छ । मंगलबार उच्च मुल्य बाट घटेको सुन आज फेरी तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी हाल सम्मकै उच्च तोलामा १७० रुपैयाँ बढेर प्रतितोला ४ हजार ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्