काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा एक सय रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।