×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

गोरखा– २ मा नेकपाका लेखनाथ न्यौपानेले गरे मनोनयन दर्ता

गोरखा– २ मा नेकपाका लेखनाथ न्यौपानेले गरे मनोनयन दर्ता

गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका उनले मंगलबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा विशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् । सरल नेता मानिने उनी पहिलो पटक चुनाव लड्दै छन् ।


 

प्रतिकृया दिनुहोस्