काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मुल्यमा रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदी तोलामा १०५ रुपैयाँ बढेर प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।