×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । हिजो विहीबार प्रतितोला दुई लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १८०० रुपैयाँ बढेर प्रतितोला ६९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १ सय ६५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्