११ महिनामा त्रिभुवन विमानस्थलमा ७८ लाख १७ हजार यात्रु
पुस १३, २०८२काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ महिना (जनवरी–नोभेम्बर २०२५) मा ७८ लाख १७ हजार ३ सय ४९ यात्रुले सेवा लिएका छन् । तीमध्ये अन्तर्राष्ट्रियतर्फ ४० लाख ९८ हजार ५ सय ४९ र आन्तरिकतर्फ ३७ लाख १८ हजार ८ सयले सेवा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक छ । प्राधिकरणका अनुसार यो अवधिमा काठमाडौं विमानस्थलबाट २० लाख ९४ हजार ८ सय ७७ यात्रु विदेश उडेका छन् । विदेशबाट २० लाख ३ हजार ६ सय ७२ जना नेपाल आएका छन
सबै पढ्नुहोस