×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

१३ जनाले छाडे आहुतिको साथ

१३ जनाले छाडे आहुतिको साथ

माघ १६, २०८२

काठमाडौं । नेतृत्वप्रति असमहति जनाउँदै केन्द्रीय सदस्य एवं सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जनाले विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्यहरू सुनारसहित गणशे रसाइली, यशोद्धा बराल छन् । यसैगरी विक्रम सुनार, तुलसी परियार, प्रया बराल, दिपा राना, हेमा सुनार, संगीता सिंजापति, सुमित्रा खाती, शर्मिला जीआर, कमला जिरी र रीता नेपालले पनि पार्टी छाडे

सबै पढ्नुहोस