कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारी आज पार्टी कार्यालय जाने
माघ ९, २०८२काठमाडौँ । नेपाली कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति आज पार्टी कार्यालय सानेपामा जाने भएको छ । सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यले आज दिउँसो १ बजे पद बहालीका लागि सभापति थापा, पदाधिकारी र केन्द्रीय सदस्यहरू पार्टी कार्यालय सानेपा जाने जानकारी दिए । विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुर
सबै पढ्नुहोस