×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य प्रतितोला ३ लाख नजिक, आज एकैदिन तोलामा १० हजार ४ सय बढ्यो

सुनको मुल्य प्रतितोला ३ लाख नजिक, आज एकैदिन तोलामा १० हजार ४ सय बढ्यो

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा भारी बृद्धि भएको छ । आज छापावाला सुन तोलामा १० हजार ४ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर प्रतितोला ५ हजार ९ सय २० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्