×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाले थप्यो चार जना पदाधिकारी

रास्वपाले थप्यो चार जना पदाधिकारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जना पदाधिकारी थप गर्ने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको हो । 

पार्टी एकीकरण एवं विस्तारको क्रममा रास्वपाले  यसअघि गरेको सम्झौता कार्यान्वयनको लागि पार्टी विधान संशोधनमा समावेश हुने गरी पदाधिकारी थपेको प्रवक्ता मनिष झाले जानकारी दिए । 

थपिएको पदाधिकारीमा, उपसभापति –१, महामन्त्री – १, सहमहामन्त्री –१ र सहप्रवक्ता –१ रहेको छ ।

प्रतिकृया दिनुहोस्