×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, तोलामा ४१०० बढ्यो सुन

सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड, तोलामा ४१०० बढ्यो सुन

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ४१०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २ सय ५ रुपैयाँ बढेर प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्