×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आज पनि घट्यो सुनचाँदीको मुल्य

आज पनि घट्यो सुनचाँदीको मुल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा १४०० रुपैयाँ घटेर प्रतितोला २ लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्