×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

चाँदीको मुल्यमा नयाँ रेकर्ड

चाँदीको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी तोलामा २५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्