×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

तोलामा ३१०० रुपैयाँ बढ्यो सुन

तोलामा ३१०० रुपैयाँ बढ्यो सुन

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ३१०० सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १९५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्