×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ललितपुर– २ मा जगदीश खरेलले दिए उम्मेदवारी

ललितपुर– २ मा जगदीश खरेलले दिए उम्मेदवारी

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा निवर्तमान सञ्चारमन्त्री जगदिश खरेलले उम्मेदवारी दिएका छन् । खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका तर्फबाट उम्मेदवारी दिएका हुन् । उनले सोमबारमात्र मन्त्री पदबाट राजीनामा दिएका थिए ।

 ललितपुर-२ कांग्रेसबाट प्रेमकृष्ण महर्जन, एमालेबाट प्रेमबहादुर महर्जनले उम्मेदवारी दिँदैछन् । यस्तै नेकपाले राजेन्द्र अमात्यलाई उम्मेदवार बनाएको छ । 

प्रतिकृया दिनुहोस्