×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १९०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ४५ रुपैयाँ बढेर प्रतितोला तिन हजार ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्