×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

नेकपाले पुस ५ गते काठमाडौँमा एकता सन्देश सभा गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा एकता सन्देश सभा योजना गर्ने भएको छ। 

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुनेछ। 

यसअघि मंसिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस्