×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, २ बजे शपथ

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, २ बजे शपथ

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । शर्मालाई आज २ बजे शपथ गराउने तयारी भएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले  जानकारी दिएको छ । 

उनलाई पराराष्ट्रको जिम्मेवारी दिने तयारी भएको बताइएको छ ।  उक्त मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैँले सम्हाल्दै आएकी छन् । शर्मा यसअघि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । 

प्रतिकृया दिनुहोस्