×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

युवा सन्देश

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेश प्रस्थान

पुस १६, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन ढाका प्रस्थान गरेका छन् । मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी रहेका छन् । उनी पुस १७ गते बिहीबार स्वदेश फर्किने कार्यक्रम छ । नेत्रृ जियाले प्रधानमन्त्रीका रूपमा नेपाल(बङ्गलादेश सम्बन्ध सुदृढीकरणमा पुर्‍याएको योगदान स्मरणीय छ ।

सबै पढ्नुहोस