समानुपातिक बन्दसूचीमा नेकपाले सबै नयाँ अनुहार पठाउने
पुस १४, २०८२काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकमा सबै नयाँ अनुहार पठाउने भएको छ । नेकपाले अघिल्लो पटक प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि नदोहोर्याउने निर्णय भएको नेतृ रेखा शर्माले जानकारी दिइन् । ‘प्रतिनिधिसभा, राष्ट्रियसभामा यसअघि सदस्य भएका तथा मन्त्री भएका कसैलाई पनि समानुपातिक सूचिमा नराख्ने निर्णय गरेको छ । योपटक मात्र होइन हामीले पहिले पनि ग
सबै पढ्नुहोस