समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान
मङ्सिर १९, २०८२काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ चुनाव लड्न चाहने दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । शुक्रबार सूचना निकालेर आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न भनेको हो । दल दर्ताका लागि यही मंसिर २१ गतेदेखि मंसिर २३ गतेसम्मको समय दिइएको छ । आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दलले प्रतिनिधि सभा सदस्य
सबै पढ्नुहोस