त्रिविले‘कमाउँदै पढ्दै’ नीति कार्यान्वयन गर्ने
मङ्सिर १०, २०८२काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कमाउँदै पढ्दै नीति कार्यान्वयनको पहल गर्ने भएको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रमको बुँदा ६७ मा उल्लेख गरिएको ‘कमाउँदै पढ्दै’ भन्ने नीति अनुरूप कक्षा कार्ययोजना बनाइ कार्यान्वयन गर्न पहल गरिने उपकुलपति प्रा डा दीपक अर्यालले बताए । कृषि र पशु विज्ञान अध्ययन संस्थान र वन विज्ञान अध्ययन संस्थानमा यो कार्यक्रम लागू गरिने उनको भनाइ छ । ‘अन्य अध्ययन
सबै पढ्नुहोस