पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
मङ्सिर ७, २०८२काठमाडौँ । पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा बस्दै आएको घरमा उनी मृत भेटिएका हुन् । घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । खनियाँ रेडियो अडियोका सञ्चालक हुन् । उनकी एक श्रीमती र एक छोरी छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी रेडियो अडियोका सञ्चालक हुन् । सो घर उनले फागुनमा बेचेको परिव
सबै पढ्नुहोस