राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ कार्यसूची
माघ ४, २०८२काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसका साथै राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । बोहरा बहालवाला सांसद् हुन् । बहालवाला सांसद्को निधनमा शोक प्रस्ताव पारित गरेपछि बाँकी कार्यसूचीमा अगाडि नबढ्ने अभ्यास छ । बोहराको गत पुस ३० गते निधन भएको थियो । सुदूरपश्चिम प
सबै पढ्नुहोस