×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा

दुई महामन्त्री गगन र विश्वप्रकाशसँग छलफल गर्दै देउवा

पुस ३०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवासँग महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भेटवार्ता गरिरहेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधरका वार्ता टोलीबीच सहमति नभएपछि सभापति देउवासँग महामन्त्रीद्वय थापा र शर्माले अहिले बिहान भेटवार्ता गरेका हुन् । यसअघि दुवै पक्षका टोलीहरू बीच भएको वार्ता विना निष्कर्ष टुंगिए थियो । देउवा निकट एक नेताका अनुसार छलफलका लागि सभापति देउवाले दुई महामन्त्रीलाई बोलाएका हुन् ।

सबै पढ्नुहोस