×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पेरिसडाँडामा जेनजी जागरण कार्यक्रम

पेरिसडाँडामा जेनजी जागरण कार्यक्रम

पुस २७, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जेनजी जागरण तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सहभागी हुन संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू भलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल लगायत पुगेका छन् । पार्टीको शुभेच्छुक संस्था जेनजी रेड फोर्सले कार्यक्रम आयोजना गरेको हो ।

सबै पढ्नुहोस