प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षण गर्ने
पुस १७, २०८२काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा ४ विदेशीसहित ४० संस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति पाएका छन् । निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ मा पर्यवेक्षण गर्न अनुमति पाएका संस्थाको कुल संख्या राष्ट्रियतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ चार वटा गरी जम्मा ४० पुगेको जानकारी दिए । बुधबार मात्रै आयोगले ९ वटा संस्थालाई पर्यवेक्षणको अनुमति दिने निर्णय गरेको थियो । जसमा
सबै पढ्नुहोस