नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक बन्दसूचीमा सबै नयाँ अनुहार (नामावली)
पुस १५, २०८२काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक तर्फका उम्मेदवारहरू (बन्दसूची)मा सबै नयाँ अनुहारलाई राखेको छ । यसअघि संघ र प्रदेशमा सांसद बनिसकेकाहरुलाई समानुपातिक उम्मेदवार नबनाउने नीति अनुसार नेकपाले सबै नयाँ अनुहारलाई समेटेको हो । खर्स आर्यको महिलातर्फ करुणा बस्नेत पहिलो नम्बरमा र पुरुषतर्फ प्रमेश हमाल पहिलो नम्बरमा छन् । आदिवासी जनजाति दीपक जंगम, भीमकुमारी बुढा, परशुराम तामाङ, दिलीप प्रजापति, मंगलसिंह प्रजालगायत छन् ।
सबै पढ्नुहोस