×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी

अनेरास्ववियु अध्यक्षबाट हटे कडरिया, महासचिव धामीलाई जिम्मेवारी

मङ्सिर १, २०८२

काठमाडौं। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा.सुजन कडरियाले राजीनामा दिएका छन् । उनको राजीनामा आजको केन्द्रीय समितिको बैठकले स्वीकृत गरेको छ । आजको बैठकले अध्यक्षको जिम्मेवारी महासचिव दीपक धामीलाई दिएको छ । ‘आज बसेको अनेरास्ववियुको बैठकले मेरो राजीनामा स्वीकृत गरिदिएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ कडरियाले सामाजिक सन्जालमा लेखेका छन्, ‘यस यात्रामा मलाई साथ, मार्गदर्शन र प्रेरणा दिनुहुने सबै

सबै पढ्नुहोस