मधेश प्रदेश प्रमुखले बोलाएको सर्वदलीय बैठक सात दलीय गठबन्धनद्वारा बहिष्कार
कार्तिक २९, २०८२जनकपुरधामा । मधेश प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक सात दलीय गठबन्धनले बहिष्कार गरेको छ । आज दिउँसो ३ बजे प्रदेश प्रमुख डा। सुरेन्द्र लाभले सर्वदलीय बैठक आह्वान गरेका थिए । तर सर्वदलीय बैठकमा वर्तमान मुख्यमन्त्री सरोज कुमार यादव नेकपा एमाले संसदीय दलको नेताको हैसियतले सहभागी हुने भएका कारण अन्य दल बैठक बहिष्कार गरेका हुन् । बैठकमा मुख्यमन्त्री यादव भने पुगेका छन् । जसपा नेपालका प्रमुख सचेतक राम अशिष यादवल
सबै पढ्नुहोस