×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रिय सभामा जसपाले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने

राष्ट्रिय सभामा जसपाले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने

काठमाडौं । आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) नेपालले महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबीच गठबन्धन गर्ने सहमति भएको छ । सहमति अनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट पाएको छ ।

सहमति बमोजिम कांग्रेस र एमालेले पनि उम्मेदवार चयन गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्