काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २९०० सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी तोलामा ५० रुपैयाँ घटेर प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।