प्रचण्ड : जसले कसैलाई कहिल्यै कारबाही गरेर पार्टीबाट निकालेनन्
माघ १, २०८२नेपालको कम्युनिस्ट आन्दोलन लामो समयदेखि विभाजन, पुनर्संरचना र संक्रमणको प्रक्रियाबाट गुज्रिँदै आएको छ। यही जटिल यात्राको केन्द्रमा करिब तीन दशकभन्दा बढी समयदेखि नेतृत्व गर्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रायः कडा निर्णयकर्ता र कठोर नेताका रूपमा चित्रण गरिँदै आएको छ। तर आन्दोलनको इतिहासलाई तथ्यगत रूपमा नियाल्दा, उनको नेतृत्व शैली त्यसभन्दा फरक देखिन्छ। करिब ३६
सबै पढ्नुहोस